लुम्बिनी प्रदेश सरकार
भौतिक विकास मन्त्रालय
सडक पूर्वाधार निर्देशनालय
सडक पूर्वाधार विकास कार्यालय
बर्दिया
प्रदेश सरकार, लुम्बिनी प्रदेशको मिति २०७६/०६/२४ को निर्णयानुसार मिति २०७६/०९/२४ गते बर्दिया जिल्लामा "सडक पूर्वाधार विकास कार्यालय" स्थापना भएको हो । जिल्ला भित्रका सडकहरू बनाउने, स्तरोन्नति गर्ने र मर्मतसम्भार गरी बाह्रै महिना यातायात सुचारु गर्नु यस कार्यालयको मुख्य दायित्व हो । सडकका अलावा सडक पुल र झोलुंगे पुलको समेत निर्माण गर्ने र मर्मत सम्भार गर्ने जिम्मेवारी यस कार्यालयको रहेको छ... थप हेर्नुहोस